अमेरिकामा कोभिड–१९ महामारी ‘सकिएको’ घोषणा


 


काठमाडौं, असाेज ४
अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकामा कोभिड–१९ महामारी ‘सकिएको’ घोषणा गरेका छन् ।

कोरोना संक्रमणबाट मर्ने अमेरिकीहरूको संख्या बढ्दै गएपनि राष्ट्रपति बाइडेनले यस्तो घोषणा गरेका हुन् ।

बाइडेनले अझै समस्या भएपनि परिस्थिति तीव्र रूपमा सुधार भइरहेको बताएका छन् ।

सीबीएसमा ६० मिनेटसँगको अन्तरवार्तामा बाइडेनले भाइरस नियन्त्रण गर्न अमेरिकाले अझै धेरै काम गरिरहेको बताए ।

प्रकाशित मिति: ४ आश्विन २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्