अमेरिकामा कोभिड–१९ महामारी ‘सकिएको’ घोषणा



काठमाडौं, असाेज ४
अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकामा कोभिड–१९ महामारी ‘सकिएको’ घोषणा गरेका छन् ।

कोरोना संक्रमणबाट मर्ने अमेरिकीहरूको संख्या बढ्दै गएपनि राष्ट्रपति बाइडेनले यस्तो घोषणा गरेका हुन् ।

बाइडेनले अझै समस्या भएपनि परिस्थिति तीव्र रूपमा सुधार भइरहेको बताएका छन् ।

सीबीएसमा ६० मिनेटसँगको अन्तरवार्तामा बाइडेनले भाइरस नियन्त्रण गर्न अमेरिकाले अझै धेरै काम गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News