विश्वभरको प्रहरी संगठन ‘इन्टरपोल’को नेतृत्त्व चिनियाँ अधिकारीलाई



interpole

काठमाडौं, कात्तिक २५

विश्व भरीको प्रहरी संस्थाको संगठन इन्टरपोलको नेतृत्त्व चिनियाँ अधिकारीलाई दिइएको छ ।

चीनको जनसुरक्षा विभागका उप मन्त्री मेङ्ग होङ्गवेई चीनको इतिहासमा पहिलो इन्टरपोलको प्रमुखको लागि छानिएका छन् ।

इनटरपोलको प्रमुखको लागि छानिएपछि मेङ्गले संसार भरीका प्रहरीको लागि आवश्यक पर्नेे जुनसुकै काम गर्न पनि आफु सक्षम रहेको बताएका छन् ।

उनको कार्यकाल चार वर्षको हुने छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News