विश्वभरको प्रहरी संगठन ‘इन्टरपोल’को नेतृत्त्व चिनियाँ अधिकारीलाई


 


interpole

काठमाडौं, कात्तिक २५

विश्व भरीको प्रहरी संस्थाको संगठन इन्टरपोलको नेतृत्त्व चिनियाँ अधिकारीलाई दिइएको छ ।

चीनको जनसुरक्षा विभागका उप मन्त्री मेङ्ग होङ्गवेई चीनको इतिहासमा पहिलो इन्टरपोलको प्रमुखको लागि छानिएका छन् ।

इनटरपोलको प्रमुखको लागि छानिएपछि मेङ्गले संसार भरीका प्रहरीको लागि आवश्यक पर्नेे जुनसुकै काम गर्न पनि आफु सक्षम रहेको बताएका छन् ।

उनको कार्यकाल चार वर्षको हुने छ ।

प्रकाशित मिति: २५ कार्तिक २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्