को-को बन्दैछन् राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद (नामसहित)



काठमाडौं, मंसिर २३
पहिलो पटक संसदीय निर्वाचनमा सहभागी भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अपेक्षा गरेभन्दा राम्रो नतिजा ल्याएको छ । प्रत्यक्षतर्फ ७ सिट जितेको रास्वपाले समानुपातिकमा भने १३ सिट प्राप्त गरेको छ ।

उसले समानुपातिकतर्फ ११ लाख ३० हजार ३४० मत प्राप्त गर्दै संसदको चौथो शक्तिका रुपमा आफूलाई उभ्याएको छ । समानुपातिकमा १३ सिट पाएको राष्ट्रिय स्वतन्त्र पार्टीले खस आर्यबाट ४ र आदिवासी जनजातिबाट ३ जना, दलित र मधेशीबाट २/२ जना थारू, मुस्लिम र तथा पिछडिएको वर्गबाट १/१ जनालाई सांसद बनाउनुपर्ने हुन्छ ।

रास्वपाबाट १३ जना (४ जना महिला)

खस आर्य ४ जना

डोलप्रसाद अर्याल

गणेश कार्की

दिपक बोहोरा

डा.चन्दा कार्की

आदिवासी जनजाति ३ जना

इन्दिरा रानामगर

डा.ढाकाकुमार श्रेष्ठ

मेघबहादुर आले

दलित २ जना

सन्तोष परियार

कल्पना रोक्का

मधेशी २ जना

मनिष झा

लक्ष्मी तिवारी

मुस्लिम १ जना

असिम साह

थारु १ जना

अशोक चौधरी

पिछडिएको क्षेत्र १ जना

विनिता कठायत

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News