Deshko News
१४ आश्विन २०८०, आइतबार

प्रधानमन्त्री द्धारा देशबासीमा सम्बोधन



Prachanda-Chairman-of-Maoist-Centerकाठमाण्डौ , कार्तिक २६

प्रधानमन्त्री पुष्पकमल दाहालले देशबासीलाई सम्बोधन गरिरहेका छन् ।

दाहालले सिंहदरस्थित प्रधानमन्त्रीको कार्यलयबाट देशवासीलाई सम्बोधन गरेका हुन् ।

सरकारको नेतृत्व गरेको सय दिन पुगेको अवसरमा प्रधानमन्त्रीले यस अवधिमा सरकारले गरेका प्रगति देशबासीलाई जानकारी गराइरहेका छन् ।

पुष्पकमल दाहाल प्रधानमन्त्री भएको आज १०० दिन पुगेको छ ।

प्रकाशित मिति: २६ कार्तिक २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News