संविधान संशोधन प्रस्ताव सदनमा दर्ता गर्ने प्रधानमन्त्रीको तयारी



cm-prachanda

काठमाडौं, कात्तिक २७
प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन प्रस्ताव आइतबार व्यवस्थापिका संसदमा दर्ता गराउने तयारी गरेका छन् ।

संशोधन प्रस्तावबारे सत्तारुढ दल काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई दाहालले यसअघि नै जानकारी गराइसकेका छन् ।
उनले शनिबार ठूला तीन दल र मधेशी मोर्चावीच वार्ता गर्ने तयारी समेत गरेका छन् ।

प्रधानमन्त्री दाहालले मधेशी मोर्चालाई कात्तिक मसान्त भित्रै संशोधन प्रस्ताव दर्ता गराउने आश्वासन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News