Deshko News
१४ आश्विन २०८०, आइतबार

१३ जिल्लाको मात्रै स्थानीय पूर्नसंरचना हुन बाँकी : मन्त्री पाण्डे



काठमाडौं, मंसिर १
अब १३ जिल्लाको मात्रै स्थनीय पूर्नसंरचना हुन बाँकी रहेको छ ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले अहिलेसम्म ६२ वटा जिल्लाको स्थानीय पूर्नसंरचना भैसकेको र बाँकी जिल्लाको पनि द्रुत गतिमा काम भइरहेको बताए ।

उनले आगामी ०७४ माघ ७ गतेभित्र तीन वटै निकायको चुनाव सम्पन्न गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार स्थानीय तह पूर्नसंरचना आयोगले काम गरिरहेको र बाँकी जिल्लाहरुमा पनि द्रुत गतिमा काम भैरहेको बताए ।

प्रकाशित मिति: १ मंसिर २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News