स्ववियु निर्वाचन फागुन १४ मा हुने


 


sobiuकाठमाडौं मंसिर १
त्रिभुवन विश्वविद्यालयले ८ वर्षदेखि हुन नसेकेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनको मिति तोकेको छ ।

त्रिभुवन विश्व विद्यालयले स्ववियुको चुनाव आगामी फागुन १४ गते गर्ने निर्णय गरेको छ ।

त्रिविको क्याम्पसमा विद्यार्थीको अस्तित्व नै संकटमा पर्ने देखिएपछि सबै संगठनको सहमतिमा फागुन १४ गते नै निर्वाचन गर्ने अन्तिम तयारी भएको निर्वाचन नियमावली निर्माण समितिकी संयोजक एवम् रेक्टर सुधा त्रिपाठीले जानकारी दिइन् ।

प्रकाशित मिति: १ मंसिर २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्