Deshko News
११ आश्विन २०८०, बिहिबार

प्रमुख तीन दलका शिर्ष नेताबीच यस्तो भयो संयुक्त छलफल



three-party-meeting

काठमाडौं, कात्तिक २
प्रमुख तीन दलका शिर्ष नेताबीच संविधान संशोधनका विषयमा संयुक्त छलफल भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार संविधान संशोधनको विषयमा संयुक्त छलफल भएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको संयुक्त छलफलमा प्रधानमन्त्री प्रचण्डले सीमांकन, नागरिकता र राष्ट्रिय सभा गठन लगायतका विषयलाई समेटेर संशोधन प्रस्ताव तयार पारेको जानकारी गराएका थिए ।

बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओली संविधान संशोधनप्रति सकारात्मक रहेका माओवादी नेता वर्षमान पुनले जानकारी दिए ।

प्रकाशित मिति: २ मंसिर २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News