विवेकशील साझा पार्टीको प्रवक्तामा प्रधान


 


काठमाडौं, जेठ १९ । विवेकशील साझा पार्टीको प्रवक्तमा केन्द्रीय सदस्य आशुतोष प्रधानलाई चयन गरिएको छ ।

शुक्रबार बसेको सो पार्टीको केन्द्रीय समिति वैठकले पर्यटन उद्यमी समेत रहेका नेता प्रधानलाई प्रवक्तामा नियुक्त गरेको कार्यालय व्यवस्थापन विभाग प्रमुख नवराज थापाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनले यसअघि पार्टीको उद्यमशीलता विभागको नेतृत्व गरेका गरिसकेका छन् । प्रधान त्रिभुवन विश्व विद्यालयमा ‘संस्कृति पर्यटन’ का पिएचडी स्कलर हुन् ।

प्रकाशित मिति: १९ जेष्ठ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्