Deshko News
१८ आश्विन २०८०, बिहिबार

फेरि बढ्यो समीक्षाको व्यस्तता, एकैदिन गरिन् सातवटा गीत रेकर्ड



काठमाडौं, जेठ २३ । गायिका समीक्षा अधिकारीको व्यस्तता फेरि बढेको छ । बिचमा विविध कारण सांगीतिक क्षेत्रबाट केही टाढा रहेकी गायिका अधिकारीको व्यस्तता पछिल्लो समय बढेको हो ।

उनले हिजो (सोमबार) एकैदिन सातवटा गीत रेकर्ड गरेकी छन् । समीक्षा आफैंले सोमबार सातवटा गीत रेकर्ड गरेको फेसबुकमार्फत जानकारी दिएका हुन् ।

उनले रकर्डिङका तस्बिरसमेत सामाजिक सञ्चालनमा पोष्ट गरेकी छन् । उनले पछिल्लो समय गाएका गीतहरु चर्चितसमेत बन्दै गइरहेका छन् ।

प्रकाशित मिति: २३ जेष्ठ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News