मोर्चालाई उक्साउँदै डा. भट्टराई



काठमाडौं, पुस १
सरकारले संविधान संशोधन विधेयक अगाडि बढाउन नसकेकै बेला
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संशोधन विधेयकले मधेसीको मुद्दा सम्बोधन नगर्ने भन्दै आन्दोलनलगायत वैकल्पिक रणनीति तयार गर्न मोर्चाका नेताहरुलाई सुझाव दिएका छन्।

पूर्वमन्त्री केशवमान शाक्यको निवास बबरमहलमा बिहीबार अपराह्न मधेसी मोर्चाका नेतासँग गेको तीन घन्टा लामो परामर्शमा भट्टराईले उनीहरुलाई आन्दोलनका लागि प्ररित गरेका छन्।

भट्टराईसँगको छलफलमा मोर्चाका नेताले प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवासँग शनिबारसम्म संशोधन प्रस्ताव पारित गराउने सार्वजनिक प्रतिवद्धता माग गर्ने बताएका छन्। आजको अन्नपुर्ण पोष्ट दैनिकमा सामाचार छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News