कस्तो भयो भोजपुर विमानस्थल ? (फोटो फिचर हेर्नुहोस्)


 


भोजपुर, असार १

विमास्थल सञ्चालन भएको झण्डै ४० बर्षापछि भोजपुर विमानस्थलको स्तरोन्नति भइरहेको छ ।

यतिबेला जिल्लाको एकमात्र विमानस्थलको धमाधम काम भइरहेको छ भने स्तरोन्नति कार्य अन्तिम चरणमा पुगेको छ । विमानस्थलको धावनमार्गको काम अन्तिम चरणमा पुगेको हाे ।

धावनमार्ग कालाेपत्रेका लागि यतिबेला बेसको काम सकिन लागेको छ । दुई दिनभित्र बेसको काम सकिने निर्माण अायोजनाले जनाएको छ । धावनमार्ग कालोपत्रे गर्नका लागि सब ग्रेट र सबवेसको काम यस अघि नै सम्पन्न भइसकेको छ ।

तस्बिरमा यस्तो देखिन्छ निर्माणाधिन भोजपुर विमानस्थल । हेरौ एक पटक
photo 1 (8)photo 1 (7)photo 1 (6)photo 1 (5)photo 1 (4)photo 1 (3)photo 1 (2)
photo 1 (9)



photo 1 (4)

प्रकाशित मिति: १ असार २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्