गोली हानेर ८ वर्षीय छोरासहित परिवारका ११ जनाको हत्या!



एजेन्सी ।
ब्राजिलमा नयाँ वर्षका अवसरमा आयोजित पार्टीमा रमाइलो गर्नेक्रममा एक हतियारधारी व्यक्तिले अलग बस्दै आएकी आफ्नी पत्नीसहित ११ जनाको हत्या गरेर आफुले पनि आत्महत्या गरेका छन् ।

पति र पत्नी हालैमात्र अलग भएका थिए । सोही झोंकमा ती व्यक्तिले गोली चलाउँदा आफ्नै ८ वर्षीय छोरासहित आफ्नै परिवारका ११ जनाको हत्या गरेका अन्तर्राष्ट्रिय सञ्चा।माध्यमले जनाएका छन् ।

ब्राजिलको साओ पाउलोदेखि १ सय किलोमिटरको दुरीमा रहेको क्याम्पिनसमा नयाँ वर्षको दिन सो हत्याकाण्ड भएको हो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News