प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्री मोदीबीच शिष्टाचार भेट


 


भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका समकक्षी नरेन्द्र मोदीबीच आइतबार राति नयाँदिल्लीस्थित राष्ट्रपति निवासमा आयोजित रात्रिभोजका क्रममा शिष्टाचार भेटवार्ता गर्दै ।

तस्बिर सौजन्यः भारतीय विदेश मन्त्रालय/रासस

प्रकाशित मिति: २८ जेष्ठ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्