कति छ आज विदेशी मुद्राको विनिमय दर ?



काठमाडौं, भदौ २३ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ ।

जसअनुसार आज अमेरिकी डलर १ को खरिद दर १३४.०२ रुपैयाँ र बिक्री दर १३४.६२ रुपैयाँ तोकिएको छ ।

युरोपियन युरो १ को खरिद दर १४८.४८ रुपैयाँ र बिक्री दर १४९.०५ रुपैयाँ रहेको छ ।

पाउण्ड स्टर्लिङ १ को खरिद दर १७६.५५ रुपैयाँ र बिक्री दर १७७.३४ रुपैयाँ तोकिएको छ ।

अष्ट्रेलियन डलर १ को खरिद दर ९०.२६ रुपैयाँ र बिक्री दर ९०.६६ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति: २३ भदौ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्