आज पनि बढ्यो सुनको भाउ



काठमाण्डौ, फागुन १३

आज पनि सुनको भाउ बढेको छ । सुन आज तोलामा ४ सयले बढेर ५६ हजारमा कारोबार भइरहेको छ ।
सुन हिजो तोलाको ५५ हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो । चाँदीको भाउ पनि आज बढेको छ । चाँदी आज तोलाको ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलाको ८ सय २० रुपैयाँमा कारोबार भइरहेको थियो।

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News