सुनको भाउ बढ्यो



काठमाण्डौ, फागुन १५

आज सुनको भाउ बढेको छ । सुन आज तोलामा ३ सयले बढेर ५६ हजार ३ सयमा कारोबार भइरहेको छ । सुन अघिल्लो हप्ताको अन्तिम दिन शुक्रबार तोलाको ५६ हजारमा कारोबार भएको थियो ।
यस्तै चाँदीको भाउ पनि आज बढेको छ । चाँदी आज तोलाको ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी तोलाको ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको थियो।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News