कौशीखेतीमा विद्यार्थी
बागलुङ नगरपालिका–९ तित्याङ स्थित तित्याङ माध्यामिक विद्यालयको छतमा आफुले लगाएका तरकारी स्याहार्दै विद्यार्थी । यहाँका विद्यार्थीले कौशीमा उत्पादन गरेको आलु, काउली र साग विद्यालयको दिवा खाजामा प्रयोग हुँदै आएको छ । तस्बिर ः खेमराज गौतम / रासस
प्रकाशित मिति: २९ माघ २०८१, मंगलबार
















