खोला तर्दै पदयात्री
म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको सुगुरथला देखि धौलागिरि हिमालको आधार शिविर जाने क्रममा राहुघाट खोला तर्दै पदयात्रीहरु । धौलागिरि आइसफल र सेञ्चुरी पदमार्गमा पर्ने यस क्षेत्रमा आवत जावतका लागि झोलुङ्गे पुलको आवश्यकता छ । तस्बिर : सन्तोष गौतम / रासस
प्रकाशित मिति: २९ माघ २०८१, मंगलबार
















