गाेरुगाडामा पराल ओसार्दै किसान



सुनसरीको इनरुवा नगरपालिका-१ मा गोरुगाडामा पराल ओसार्दै किसान । ट्याक्टरको बढ्दो प्रयोगसँगै पछिल्लो समय गोरुगाडाको प्रयोग न्युन हुँदै गएको छ । तस्बिर :नवीन गड्तौला / रासस

प्रकाशित मिति: २९ माघ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्