कक्षा १२ को परीक्षातालिका सार्वजनिक (तालिकासहित)
काठमाडौं, फागुन २ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षातालिका सार्वजनिक गरेको छ ।
बोर्डले आज (शुक्रबार) सूचना जारी गर्दै २०८२ सालमा सञ्चालन हुने कक्षा १२ को वर्षीक परीक्षातालिका सार्वजानिक गरेको हो ।
साधारण र परम्परागत एवं प्राविधिक धारतर्फका नियमित र आंशिक परीक्षा आगामी वैशाख ११ गते सुरु हुनेछ ।
वैशाख २४ गतेसम्म चल्ने परीक्षा हरेक दिन बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ ।


प्रकाशित मिति: २ फाल्गुन २०८१, शुक्रबार
















