विद्यार्थीद्वारा वृद्धाश्रमलाई सहयोग
दाङको घोराही उपमहानगरपालिका-१६ स्थित जेष्ठ नागरिक सरोकार केन्द्रद्वारा तेरौटेमा सञ्चालित वृद्धाश्रममा खाजा खर्च कटाएर जम्मा गरेको पैसाले शुक्रबार खाद्यान्न हस्तान्त्रण गर्दै श्री माध्यमिक विद्यालय रझेनाका कक्षा ८ मा अध्ययनरत विद्यार्थी । तस्बिर : कुलदीप न्यौपाने/रासस
प्रकाशित मिति: २ फाल्गुन २०८१, शुक्रबार
















