भलिबल प्रतिस्पर्धा गर्दै छात्र खेलाडी



जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा शनिबार व्यास नगरपालिका–३ खुल्ला मैदानमा सुरु भएको छैटौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा छात्रतर्फ भलिबलमा प्रतिस्पर्धा गर्दै बन्दीपुर गाउँपालिका र म्याग्दे गाउँपालिकाका विद्यार्थी । रनिङशिल्ड प्रतियोगिता आइतबारसम्म सञ्चालन हुनेछ । तस्बिर: कृष्ण न्यौपाने/रासस

प्रकाशित मिति: ३ फाल्गुन २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्