प्रधानमन्त्रीद्वारा उपप्रधानमन्त्री र नगरप्रमुखको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुहुँदै
प्रधानमन्त्री केपी शर्मा ओली आइतबार कीर्तिपुर बर्न अस्पतालमा पुगी हिजो पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटनको क्रममा दुर्घटना भई उपचाररत उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुहुँदै । तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय / रासस
प्रकाशित मिति: ४ फाल्गुन २०८१, आइतबार
















