सुकेका पात बोकेर ल्याइँदै



शुक्लाफाँटा नगरपालिका–८ पारिफाँटका महिला वैजनाथ सामुदायिक वन क्षेत्रबाट सुकेका पात जालमा बोकेर ल्याउँदै । वन क्षेत्रबाट सुकेकापातहरु सङ्कलन गरी घरमा ल्याएर परम्परागत विधि प्रयोग गरी प्राङ्गागरिक मल बनाई खेतबारीमा हाल्ने गरेका छन् । तस्बिरः राजेन्द्रप्रसाद पनेरु/रासस

प्रकाशित मिति: ८ फाल्गुन २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्