सेताम्मे चाङफुइ हिमाल
मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्याङ खोला बगरबाट देखिएको चाङफुइ हिमाल र आसपासका दृश्य । बिहीबार परेको आंशिक हिमपातपश्चात् चाङफुइ हिमाल सेताम्मे देखिएको छ। मुस्ताङमा विगत तीन वर्षदेखि हिमपात हुन नसक्दा किसानहरु निराश छन् । तस्बिरः सुशीलबाबु थकाली/रासस
प्रकाशित मिति: ९ फाल्गुन २०८१, शुक्रबार
















