फेवातालमा माछापुच्छ्रे
पोखराको ड्याम साइडबाट सोमबार बिहान फेवातालमा देखिएको माछापुच्छ्रे हिमालको अद्भूत दृश्य । कुमारी हिमालको नामबाट समेत परिचित यो हिमाललगायतका प्राकृतिक छटाको रसस्वादन गर्न आन्तरिक तथा बाह्य पर्यटक यहाँ आउने गर्दछन् । तस्बिरः राधिका कँडेल/रासस
प्रकाशित मिति: १९ फाल्गुन २०८१, सोमबार
















