एचपिभी खोप लगाइएपछि सामूहिक तस्बिरमा
मुस्ताङको वारागुङ मुक्तिक्षेत्रमा आइतबारदेखि पाठेघरमा हुने क्यान्सरविरुद्धको ह्युमन प्यापिलोमा (एचपिभी) खोप लगाउन सुरु । अभियानका क्रममा कागबेनीस्थित जनशान्ति स्कुलमा कक्षा ६ देखि १० कक्षासम्म पढ्ने किशोरीहरुलाई एचपिभी खोप लगाइएपछि स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षक, शिक्षिका र खोप कार्डसहित किशोरीहरुको सामूहिक तस्बिर । तस्बिरः सुन्दरकुमार थकाली/रासस
प्रकाशित मिति: २० फाल्गुन २०८१, मंगलबार
















