नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज प्रालि



महोत्तरी जिल्लाको गौशला नगरपालिका–१, रामनगर इटाटारमा नवनिर्मित नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज प्रालिमा कागज मिलाउँदै स्थानीय श्रमिकहरू । दुई अर्बभन्दा बढी लगानी रहेको यस उद्योगले ३०० जनाभन्दा बढीलाई रोजगारी दिएको छ। तस्बिरः प्रदीपराज वन्त/रासस

प्रकाशित मिति: २१ फाल्गुन २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्