बिराट गोल्ड कप फुटबल प्रतियोगिता
बिराट गोल्ड कप फुटबल प्रतियोगिता अन्तर्गत बुधबार विराटनगरको सहिद रङ्गशालामा भएको रात्रिकालीन खेलमा रिजालको मोरङ र त्रिभुवन आर्मी क्लव (हरियो जर्सी) बिच पहिलो क्वाटर फाइनल प्रतिस्पर्धा हुँदै । तस्बिर : मनोज दाहाल / रासस
प्रकाशित मिति: २१ फाल्गुन २०८१, बुधबार
















