कला प्रदर्शनी अवलोकनः वरिष्ठ कलाकार शाह
नेपाल कला परिषद् बबरमहलमा कलाकार कृति शाहको दोस्रो एकल कला प्रदर्शनीको बिहीबार अवलोकन गर्नुहुँदै वरिष्ठ कलाकार शशिविक्रम शाह । यहाँ ‘समय, परिस्थिति र वास्तविकता’ शीर्षकमा कला प्रदर्शनी जारी छ । तस्बिरः नारायण ढुङ्गाना/रासस
प्रकाशित मिति: २२ फाल्गुन २०८१, बिहिबार
















