पदयात्रामा सहभागी कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेल



सुर्खेतको वीरेन्द्रनगरमा शनिबार ११५औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा वीरेन्द्रनगर नगरपालिकाले निकालेको पदयात्रामा सहभागी कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल, सभामुख नन्दा गुरुङ, नगरप्रमुख मोहनमाया ढकाल भण्डारी। तस्बिरः सुरेश आचार्य/रासस

प्रकाशित मिति: २४ फाल्गुन २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्