फलीयागाउँ



म्याग्दीको धवलागिरी गाउँपालिका–३ मा ढुङ्गेघरहरु रहेको भण्डारी थरका क्षेत्रीहरुको बाहुल्य बसोबास भएको फलीयागाउँ । यस गाउँ धौलागिरि, गुर्जा, पुथा हिमाल, गुरिल्ला, ढोरपाटन, डोल्पा र पुर्वी रुकुम जोड्ने पदमार्गमा समावेश भएको छ । तस्बिर/रासस

प्रकाशित मिति: २६ फाल्गुन २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्