कालोटाउके सुनचरी
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित सिमलको रुखमा बसेको कालोटाउके सुनचरी । कीरा, फलफूल खान, सिमलको फूलको रस चुस्न रुचाउने यो चरा समुद्री सतहबाट ७५ देखि ३६५ मिटरसम्मको उचाइमा बस्ने गर्छ । खुला वन,जङ्गल, ग्रामीण क्षेत्रमा पाइन्छ। तस्बिर/रासस
प्रकाशित मिति: २६ फाल्गुन २०८१, सोमबार
















