च्याङ्ग्राको बथान



मुस्ताङको घरपझोङ गाउँपालिका—४ जोमसोममा चरन क्षेत्रबाट बासस्थानतर्फ आउदै गरेका च्याङ्ग्राको बथान । हिमाली जिल्ला मुस्ताङको चार स्थानीय तहमा स्थानीय पशुपालकले च्याङ्ग्रा पालन व्यवसाय गरेका छन् । मुस्ताङमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ,परियोजना कार्यान्वयन इकाई मार्फत गत वर्षदेखि च्याङ्ग्रा जोन सञ्चालनमा छ । तस्बिर : सुन्दरकुमार थकाली/रासस

प्रकाशित मिति: २८ फाल्गुन २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्