जोमसोम र आसपासका क्षेत्र



मुस्ताङको घरपझोङ गाउँपालिका—४ जामसोमको खेतीयोग्य फाँट र आसपासका क्षेत्रहरू । यहाँ स्याउ लगायत रैथाने बाली उवा,फापर,जौ,आलु ,सिमी र बोडी लगायत उत्पादन हुन्छ । तस्बिर : सुन्दरकुमार थकाली/रासस

प्रकाशित मिति: १ चैत्र २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्