पदमार्गको नक्सा सार्वजनिक
म्याग्दीको अन्नपूणर्ण, धौलागिरि, मौरिस हर्गोज पदमार्गलगायतको नक्सा बेनीमा शनिबार बिहान सार्वजनिक गरिँदै । समुदायको अगुवाईमा तयार पारिएको नक्सा संविधानसभा सदस्य गोविन्द पौडेल, पूर्वप्रतिनिधीसभा सदस्य भुपेन्द्र थापालगायतले सार्वजनिक गर्नुभएको हो । तस्बिर: सन्तोष गौतम/ रासस
प्रकाशित मिति: १ चैत्र २०८१, शनिबार
















