प्रधानमन्त्रीलाई गैसस महासङ्घको घोषणापत्र हस्तान्तरण



प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री निवास, बालुवाटारमा सोमबार गैह्रसरकारी संस्था महासङ्घ नेपालको नवनिर्वाचित नेतृत्वले ११औँ महाधिवेशन तथा राष्ट्रिय नागरिक सम्मेलनबाट पारित २१ बुँदे घोषणापत्र हस्तान्तरण गरिँदै । महासङ्घका अध्यक्ष अर्जुुनकुमार भट्टराईसहितको टोलीले सामाजिक संस्थामैत्री नीति र कानुनको बन्नुुपर्ने, नेपाल विकास सम्मेलनको आयोजना गरिनुपर्ने लगायत विषय समेटिएको घोषणापत्र बुझाएको हो । सौजन्य तस्बिरः प्रधानमन्त्रीको सचिवालय/रासस

प्रकाशित मिति: ३ चैत्र २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्