तीनजुरे क्षेत्रमा ढकमक्क फुलेको लालीगुराँस



तेह्रथुमको लालीगुराँस नगरपालिकास्थित तीनजुरे क्षेत्रमा ढकमक्क फुलेको लालीगुराँस । नेपालमा पाइने ३२ प्रजातिका लालीगुराँस मध्ये गुराँसको राजधानी मानिने तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा २८ प्रजातिका लालीगुराँस पाइन्छ । तस्बिरः नवीन गड्तौला/रासस

प्रकाशित मिति: २१ चैत्र २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्