प्रधानमन्त्री ओली स्वदेश फिर्ता



प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण तथा बैङ्ककमा आयोजित छैटौँ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) शिखर सम्मेलन सम्पन्न गरी आज स्वदेश फर्कनुहुँदै । तस्बिरः प्रदीपराज वन्त/रासस

प्रकाशित मिति: २२ चैत्र २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्