कोरियन अभिनेता लिसी–ओन
कास्कीको मादी गाउँपालिका–२ स्थित ताङतिङ गाउँमा शनिबार नेपाल भ्रमणमा रहेका कोरियन अभिनेता लिसी–ओन र उनका साथीहरू स्थानीयवासीसँग रमाइलो गर्दै । उनीहरूले ताङतिङमा रोटे पिङ झुलेका थिए र अर्चरी (धनु खेल) समेत खेलेका थिए । तस्बिरः युनिश गुरुङ/रासस
प्रकाशित मिति: २२ चैत्र २०८१, शनिबार
















