फेवातालमा डुङ्गा शयर गर्दै पर्यटक
पर्यटकीय राजधानी पोखराको फेवातालमा डुङ्गा शयरका लागि आएका आन्तरिक पर्यटकको भीड । फेवातालकोबीच भागमा अवस्थित तालवाराही मन्दिरमा दर्शन गर्ने आन्तरिक पर्यटकको आकर्षण बढेको छ । तस्बिर /रासस
प्रकाशित मिति: २५ चैत्र २०८१, मंगलबार
















