किसानलाई अनुदानमा मिनी टिलर वितरण
तनहुँको शुक्लागण्डकी नगरपालिका–११ राइपुरमा बुधबार साना किसान कृषि सहकारीका सदस्यहरुलाई अनुदानमा मिनी टिलर वितरण गरिँदै । नगरपालिकाले ५० प्रतिशत अनुदानमा १८ थान मिनी टिलर वितरण गरेको हो । तस्बिर : कृष्ण न्यौपाने / रासस
प्रकाशित मिति: २६ चैत्र २०८१, बुधबार
















