पुलसम्म जान जोखिमपूर्ण यात्रा
हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने अधुरो कमला पुलसम्म जान बनाइएको बाँसको पुलबाट जोखिमपूर्ण यात्रा गर्दै स्थानीयवासी । यहाँ मोटरसाइकल सञ्चालन र सर्वसाधारण आवतजावतका लागि निर्माण गरिएको अस्थायी बाँसको पुल गएराति परेको पानीसँगै आएको बाढीले बगाएपछि आवतजावतमा सकस भएको हो । तस्बिरः सुदीप राउत/रासस
प्रकाशित मिति: २३ बैशाख २०८२, मंगलबार
















