बिक्रीका लागि सडक छेउमा राखिएका तरबुजा



कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वनहरास्थित पूर्व पश्चिम राजमार्ग छेउमा बिक्रीका लागि तरबुजा राखेर उपभोक्ताको प्रतिक्षामा बसेका मुक्त कमैया परिवारका व्यक्तिहरु । सिजनमा वनहरा नदीको बगरमा उत्पादन गरेको तरबुजा, लौका, फर्सी, मुला लगायत तरकारी बिक्री गरेर रु एक लाख ५० हजारदेखि रु दुई लाखसम्म आम्दानी गर्दै आएको उनीहरु बताउँछन् । तस्बिर: राजेन्द्रप्रसाद पनेरु/रासस

प्रकाशित मिति: २४ बैशाख २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्