निर्माणाधीन ‘ओभरपास’



पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुर–कमला सडकखण्ड विस्तार तथा स्तरोन्नतिको क्रममा सिरहाको लहानस्थित मुख्य चोकमा निर्माणाधीन ‘ओभरपास’ । कञ्चनपुर–कमला चार लेनको सडक विस्तार तथा स्तरोन्नतिको ठेक्का पाएको चिनियाँ निर्माण कम्पनी ‘चाइना रेलवे–२ इन्जिनियरिङ ग्रुप’ले ‘ओभरपास’ बनाउन सुरु गरेको हो । तस्बिर: सुदिप राउत/रासस

प्रकाशित मिति: २४ बैशाख २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्