जङ्गे पिलरमा सुरक्षाकर्मी
सुनसरीको देवानगन्ज गाउँपालिकाको साहेवगन्जस्थित नेपाल–भारत सीमा क्षेत्रमा रहेको जङ्गे पिलरमा सीमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी । भारत–पाकिस्तानको द्वन्द्व बढेसँगै सशस्त्र प्रहरीले नेपाल–भारत सीमा क्षेत्रमा सतर्कता अपनाएको छ । तस्बिर: नवीन गड्तौला/रासस
प्रकाशित मिति: २५ बैशाख २०८२, बिहिबार
















