खुर्सानी खेती



तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित पिप्लेमा व्यवसायिक रुपमा गरिएको खुर्सानी खेती । विगत १६ वर्षदेखि यस व्यवसायमा आबद्ध रहनुभएका किसान दमोदर ढकालले समयानुकूल तरकारी खेतीबाट मनग्य आम्दानी गरिरहनुभएको छ । तस्बिरः सागर गिरी/रासस

प्रकाशित मिति: २६ बैशाख २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्