कानुन दिवस
कानुन दिवसका अवसरमा शुक्रबार काठमाडौँमा आयोजित समारोहमा सहभागी हुनुहुँदै राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल । तस्बिरः रत्न श्रेष्ठ/रासस
प्रकाशित मिति: २६ बैशाख २०८२, शुक्रबार
















