उभौली पर्व – साकेला नाच
ललितपुर महानगरपालिका–१४ स्थित नखिपोटमा सोमबार किराँत समुदाय उभौली पर्वमा साकेला नाच नाच्दै । किराँत समुदाय भित्रका विभिन्न जातिहरुले मनाउने प्रसिद्ध पर्वका रुपमा रहेको यस पर्वलाई ‘साकेला पर्व’ पनि भनिन्छ । तस्बिरः हरिराम भेटुवाल/रासस
प्रकाशित मिति: २९ बैशाख २०८२, सोमबार
















